डेब्यु म्युजिक भिडियो ‘ गन्तब्य….. मेरो यात्रा ’ म्युजिक भिडियो चितवन भुमि मिडियाले  रिलिज

चितवन ,कार्तिक २९
शर्मिला राना  निर्देशनमा तयार भएको डेब्यु म्युजिक भिडियो ‘ गन्तब्य….. मेरो यात्रा ’ म्युजिक भिडियो चितवन भुमि मिडियाले  रिलिज  गरेको छ । निर्माण युनिटले चितवनमा एक कार्यक्रमको आयोजना गर्दै  ‘गन्तब्य….. मेरो यात्रा’ बोलको गीत सार्वजनिक गरेको हो ।

 

प्रेमकथामा आधारित  सार्वजनिक गीतमा श्रवन थापा मगरको संगीत,  स्वर छ । गीतका शब्द अमित गुरुङले कोरेक हुन् भने रेकदिङ्ग बार डिजीतल पोखरामा भयको थियो । ।

बिनय ढुंगाना  र भिम ढुंगेल  निर्माता रहेको डेब्यु म्युजिक भिडियो ‘ गन्तब्य….. मेरो यात्रा ’ मा रोशन गुरुङ , अलिना बर्देबा , भिम ढुंगेल , प्रतिभा पौडेल कलाकार रहेका छन् ।

आलेकस राना सुरेश को छायाकन तथा सम्पादनमा तयार भयको म्युजिक भिडियो चितवन भुमि मिडियाले प्रदर्शन गरेको हो । चितवनको सुन्दर छेत्रहरुमा छायाँकन भयको निर्माता बिनय ढुंगाना बताउछन ।

तपाईको प्रतिक्रिया दिनुहोस