चितवनको बजारमा बाह्रसिंगे बियर लन्च

चितवन, साउन, १७ ।

नारायणगढको पर्व ब्यानक्वोटमा बाह्रसिंगे बियर लन्च गरिएको छ । एक समारोहका बिच आज (शुक्रवार) सयुक्त रुपमा बियरको लन्च गरीएको हो । कम्पनिकाद्धय प्रोप्राईटर रवि केसी र अभिषेक श्रेष्ठको संयुक्त लगानीमा बाह्रसिंगे बियर चितवनको बजारमा लन्च गरिएको छ ।

रोयल्टी तिर्न नपर्ने भएकाले यस बियरको खुद्रा बजार मुल्य रु २७५ र अल्कोहल ६ प्रतिशत रहेको रिजनेबल सेल्स मेनेजर रामभक्त वाग्लेले बताए । युरोपको डचमाल्ट प्रयोग गरी उत्पादन भएको उक्त बियर बियरका पारखिलाई नयाँ स्वाद पस्कने रिजनरल सेल्स म्यानेजर  वाग्लेले जानकारी दिए ।

नेपाली बजारमा बाह्रसिंगे बियरले राम्रो बजार लिने सिनियर सेल्स अफिसर दिपक सापकोटाले बताए । यस अघि कम्पनीले ओल्ड दरबार,MT.8848 भोडका ,ब्याल्क चिम्नि र पासपोट स्वाद पाएकालाई बाह्रसिंगे बियरको नयाँ स्वाद चखाउन यो बियर उत्पादन गरेको सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस